प्रदेश सभा
प्रदेश सभामा प्रदेश नं. १ सदस्य संख्या त्रिआनब्बे जना रहेका छन् । संघियसंसद मार्फत प्रदेश नं. १ बाट प्रदेश सभामा पहिलो हुने निर्वाचित हुनेनिर्वाचन प्रणाली वमोजिम निर्वाचित हुने सदस्य संख्या ६५ जना र सो को ४०प्रतिशतले कायम हुने ३७ जना महिला, दलित, आदिवासी, जनजाती, खस, आर्य,मधेसी, थारु, मुस्लिम, पिछठिएका क्षेत्र, अल्पसंख्यक समुदाय समेतकोसमानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्य गरी जम्मा ९३ जनासदस्य रहेको प्रदेश नं. १ को प्रदेश सभा गठन भएको छ । यसको काम कारवाहीसंचालन गर्न प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको छ ।
पुरा पढ्नुहोस् आगामी कार्यक्रम / गतिविधि
सूचनाहरु
पछिल्ला बिधेयकहरु
प्रकाशनहरु/ डाउनलोडस्
फोटो ग्यालरी
पुरा पढ्नुहोस्९३ सीट
कुल प्रतिनिधित्व
५६ सीट
पहिलो हुने निर्वाचित हुने प्रतिनिधित्व
३७ सीट
समानुपातिक प्रतिनिधित्व